गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक रास्वपाको बैठक बस्दै

काठमाडौं माघ १५ गते । उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको ती सदस्यले बताए । पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
