माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं माघ १८ गते ।आज बस्न लागेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरिएको छ । महासचिव देव गुरुङले अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको जानकारी दिएका छन्।
स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप