माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं माघ १९ गते । आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुनः आज बोलाइएको हो । स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाट गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।
स्थगित बैठक आजबाट सुरु हुनेछ । जस अनुसार केन्द्रिय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
