त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद

काठमाडौं माघ १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।
दुबईबाट सुन लिएर आएका मोहम्मद कमल माहगोबलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा सुनसहित लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले जानकारी दिए ।उनी गएराति १२ बजे पक्राउ परेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
