राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीले आज सम्मेलन गर्दै
काठमाडौं, माघ २३ गते । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन मन्त्रीले आज सम्मेलन गर्दैछन्।सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन्।
राजीनामा बुझाएका तीन मन्त्रीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेकाहुन । रास्वपाले आइतबार पत्रकार सम्मेलनमार्फत सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप