रवीन्द्र मिश्रले दिए विवेकशीललाई शुभकामना, विचारमा अन्तर भए पनि नियतमा अन्तर छैन
काठमाडौं, माघ २७ गते । आज देखी काठमाडौँमा सुरु हुने विवेकशील साझाको महाधिवेशनलाई शुभकामना दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नियतमा अन्तर नभएको बताएका छन्। आज समाजिक सञ्जाल मार्फत राप्रपा परित्याग गरेका मिश्रले महाधिवेशन सफलताको शुभकामना दिएका हुन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन् , विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन, उनले भनेका छन्, हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप