Upalabdhi News

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

उपलब्धि मिडिया
भदौ २१, २०७९ | ६:१४ बजे


काठमाडौं, भदौ २१ गते । कारोबारको तेस्रो दिन मंगलबार प्रि–ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ । साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?