Upalabdhi News

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् मुख्य कार्यसुची

उपलब्धि मिडिया
भदौ २२, २०७९ | ३:१० बजे

काठमाडौं, भदौ २२ गते । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?