Upalabdhi News

लमजुङमा व्यवसायिक कृषि फर्ममा युवापुस्ताको आर्कषण बढ्यो

उपलब्धि मिडिया
भदौ २३, २०७९ | १०:०२ बजे


काठमाडौं, भदौ २३ गते । पछिल्ला वर्षमा जिल्लामा व्यवसायिक कृषि फर्ममा समेत युवापुस्ताको आर्कषण बढेको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न थालेपछि युवापुस्ताको समेत आकर्षण बढेसँगै व्यवसायिक कृषि फर्म खुल्ने क्रम बढेको हो ।

जिल्लामा अलैची, मौरीपालन, बाख्रापालन, बंगुरपालन, प्रशोधन उद्योग दर्ता भएको घरेलु कार्यालयले जनाएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म खुलेका घरेलु तथा साना उद्योगको उत्पादन र निर्यातमा समेत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?