काठमाडौं महानगरले हटायो कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटका अवैध संरचना

काठमाडौं, भदौ २६ गते । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा नियमविपरीत बनाइएका संरचना काठमाडौं महानगरपालिकाले हटाएको छ । आज भाटभटेनीले पार्किङका लागि बनाइएको बेसमेन्टमा पसल सञ्चालन भएपछि महानगरको टोलीले हटाएको हो ।
भाटभटेनीले पार्किङ गर्ने बेसमेन्टमा पसल सञ्चालन गरेपछि २४ घन्टाभित्र हटाउन अल्टिमेटम दिइएको थियो । बेसमेन्टको आधाचाहिँ पार्किङ अनि आधामा पसलहरू सञ्चालन गरिएको छ र तुरुन्त हटाउन महानगरले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
