Upalabdhi News

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

उपलब्धि मिडिया
असार १, २०८१ | १२:१५ बजे

काठमाडौ, ३२ जेठ । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयहरुको जवाफ दिन सरकारको रुलिङ गरेका हुन् ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?