आज शेयर बजार तथा बैंक–वित्तीय संस्था बन्द रहने

काठमाडौं । आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो ।
शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् । बुधबारदेखि शेयर बजार तथा बैंक–वित्तीय संस्था नियमति समयमै खुल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
