सिन्धुपालचोक जिल्लाको पाँच पोखरी, आर्कषणको केन्दविन्दु बन्दै (फोटोफिचर )
काठमाडौं, ३१ भदौ । नेपालको पहाडी भाग सिन्धुपालचोक जिल्लामा रहेको पाँच पोखरी अन्तरिक र बाहय पर्यटकको लागि आर्कषणको केन्दविन्दु बन्दै आएको छ ।सो पोखरी हिन्दु र बौद्ध धर्मलम्बीहरुको धार्मिक गन्तव्य बन्दै आएको छ । हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ।
५ वटा पोखरीहरूको समूह तथा हिन्दु धर्मको महत्त्व बोकेको धार्मिक पनि हो स्थल हो । यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा अवस्थित छन् । पाँच पोखरी समुन्द्र सतहबाट लगभग ४१०० मिटरको उचाइमा अवस्थित छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप