गठबन्धनदलहरुबीच सिट बाँडफाँटमा टुंगो लागि सक्यो, १० प्रतिशत मात्रै समस्या छ –माधवकुमार नेपाल
काठमाडौं ,८ असोज ।सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या देखिएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दलहरुबीच सिट बाँडफाँटमा टुंगो लागिसकेको बताएका छन् ।
अध्यक्ष नेपालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूलाई सबैतिरबाट चाप, दवाव र तानातान भएकोले जस्ले बढी तान्न सक्छ सोही क्षेत्रबाट चुनाव लड्ने जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप