सिट बाँडफाँटका लागि आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं ,९ असोज ।सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँट बारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेश सभाबारे छलफल थाल्ने सहमति भएको बताइएको छ ।
आजको बैठक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप