सिद्धार्थ बैंकको, दसैं योजना, अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने
काठमाडौं ,९ असोज ।
सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा दसैंको बहार, क्यास ब्याक उपहारु योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।
यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप