Upalabdhi News

नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

उपलब्धि मिडिया
अशोज १४, २०७९ | ६:४० बजे

काठमाडौं, १४ असोज।नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् ।

कार्यतालिका प्रकाशित गरिएको छ ।इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?