आज पनि सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँटलाई अन्तिम रुप दिने तयारी
काठमाडौं, १४ असोज।आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने तयारी गरेको छ ।आजको बैठकमा दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने तयारी छ ।
साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप