कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरको अनुगमन
काठमाडौं, १५ असोज। काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।
टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






