Upalabdhi News

यि बैंकहरुले दशैं बिदामा पनि सेवा दिने (सुचिसहित)

उपलब्धि मिडिया
अशोज १६, २०७९ | २:१२ बजे


काठमाडौ, १६ असोज । आज (फुलपाती) देखि देशभरि नै दशैं बिदा सुरु भएता पनि बैंक तथा वित्तीय संस्थाहरुले भने सेवा दिने भएका छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका हुन् ।

वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकिंग कारोबार सुचारु गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?