Upalabdhi News

भारतमा जन्ती बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु

उपलब्धि मिडिया
अशोज २०, २०७९ | ११:१८ बजे


काठमाडौं, २० असोज । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको हो । भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

२१ जनाको उद्धार गरिएको उत्तराखण्ड पुलिसलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गरी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?