पहिरोले भालुबाङ्ग–बुटवल सडकखण्ड अवरुद्ध
काठमाडौं, २१ असोज । निरन्तर परेको अविरल वर्षाका कारण आएको पहिरोले भालुबाङ्ग–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।शिवमन्दिर नजिक पहिरोले विद्युतको पोल ढलेपछि राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान करिब ६ बजेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको सिमा क्षेत्रमा पहिरो झरेका कारण भालुबाङ्ग–बुटवल सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिएको छ । लगातार पानी पर्दा ठाउँ–ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका छन ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप