रावललाई टिकट नदिएको भन्दै एमाले अछाम समन्वय कमिटी संयोजक शाहले दिए राजीनामा
काठमाडौं, २२ असोज । नेकपा एमालेका नेता भीम रावललाई टिकट नदिएको भन्दै अछाम जिल्ला समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । जिल्ला समन्वय कमिटीले भीम रावललाई अछाम क्षेत्र १ बाट सर्वसम्वत रुपमा प्रतिनिधिसभा निर्वाचनको लागि सिफारिस गरेको थियो ।
कमिटीको सिफारिस विपरित केन्द्रले अरुलाई नै उम्मेदवार बनाएकोमा नैतिकताका अधारमा उक्त पदमा बसिरहन नहुने ठहरसहित शाहले राजीनामा दिएको दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप