Upalabdhi News

आयल निगमद्वारा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

उपलब्धि मिडिया
कार्तिक ४, २०७९ | ८:०५ बजे

काठमाडौं, ४ कात्तिक । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?