विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर र युरोको मूल्य बराबर

काठमाडौं, १३ कात्तिक ।नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
