आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदै
काठमाडौं । भदौ १६ गते
काठमाडौं । भदौ १६ गते
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमी पर्व मनाइने गरिन्५ । महिलाहरुले ऋषि पञ्चमीको विशेष पूजा आरधना गर्ने गर्दछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् ।काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेवको आज दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ ।
काठमाण्डौको टेकुमा रहेको सप्तऋषिको मन्दिरसहिर देशभरको ऋषि मन्दिरमा आज भक्तजनको भीड लाग्छ । ऋषिको पूजासँगै यसपालिको तीज सकिन्छ । हिन्दू महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत गर्छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप