आज प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै, सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी
काठमाडौ, पुस २५ गते । आज प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन लागेका हुन् ।मुख्यमन्त्री कार्की आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने तयारीमा छन् ।
आज एमाले, माओवादी केन्द्र र राप्रपाबाट एक–एकजना मन्त्री नियुक्त हुने सम्भावना छ ।६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप