Upalabdhi News
कोशीमा पर्यटन वर्ष सुरूः बढ्यो पर्यटकको चहलपहल, उत्साहित प्रदेशवासी

काठमाडौं । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाइरहेको छ ।विश्व पर्यटन दिवसको अवसरमा विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउन थालिएको हो ।  छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन […]

मुख्य समाचार थप
निसानको ३ दिने प्रिमनसुन नेसनवाइड सर्भिस क्याम्प

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पी विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ । नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो । यो क्याम्प वैशाख १०, ११ र १२ गते तदनुसार […]

भारतको कश्मिरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन

काठमाडौं । जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रर्दशन गरेका छन् । भारतको कश्मिरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् । विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।  उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । […]

Prabhu
राजनीति थप
  सरकार र आन्दोलनरत शिक्षकबीच आज बसेको वार्ता निष्कर्षविहीन

काठमाडौं ।  सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान बसेको वार्ता निष्कर्षविहीन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी […]

अर्थ थप
  दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता: कर्मचारी संगठनद्वारा सार्वजनिक आरोप र कारबाहीको माग

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको व्यवस्थापन र बजारिकरणमा लामो समयदेखि उठ्दै आएको असन्तोषले नयाँ मोड लिएको छ । दुग्ध विकास संस्थानमा...

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्स्चेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ।कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने उद्देश्यसाथ अल मुजैनीसँग सहकार्य गरी विधिवत...

खेलकुद थप
नेपाल सुपर लिगः फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् ।  आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा

Prabhu